
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । यूनाइटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा उपसना पौडेलको नाम प्रस्ताव गरिएको छ । कम्पनीको सञ्चालक समितिले निमित्त प्रमुख कार्यकारी अधिकृत पौडेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने प्रस्ताव गरेको हो । समितिले अनुमतिको लागि बीमा समितिमा प्रस्ताव पठाएको छ ।
बीमा समितिले सो प्रस्तावलाई स्वीकृत गरेमा पौडेल बीमा क्षेत्रकै पहिलो महिला प्रमुख कार्यकारी अधिकृत हुने छिन् । यस कम्पनी लामो समयदेखि सीइओ बिहिन थियो । बीमा समितिले गत फागुन २९ गते नभएका बीमा कम्पनीकालाई १ महिना भित्र सीइओ नियुक्त गर्न पत्र काटेको थियो । सोही अनुसार कम्पनीले पौडेलको नाम प्रस्ताव गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्