×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाबाट नेपालमा अत्यावश्यक रकम पठाउँदा शुल्क नलाग्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाबाट नेपालमा अत्यावश्यक रकम पठाउँदा शुल्क नलाग्ने

Artha Sarokar

२० बैशाख २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं । सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाबाट काराेनाकाे लागि अत्यावश्यक रकम नेपाल पठाउँदा शुल्क नलाग्ने भएकाे छ । कम्पनीले नेपालमा पुनः देखिएको कोभिड- १९ का कारण अष्ट्रेलियाबाट नेपालमा रहेका आफ्ना परिवारलाई अत्यावश्यक रकम पठाउदा कुनै शुल्क नलाग्ने तथा पठाइएको रकम ३० मिनेटभित्र तुरुन्तै पु¥याउने योजना ल्याएको हाे ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरका ग्राहकवर्गले रकम पठाउँदा नेपालभरी रहेका जुनसकै बैंकको खातामा रकम जम्मा गर्न सकिन्छ । कम्पनीकाे अनुसार रकम पठाउनका लागि सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाको एप डाउनलोड गरी अथवा सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाको वेब साइटबाट पठाउन सकिन्छ ।
सिटी एक्सप्रेसले नेपालभर छरिएर रहेका आफ्ना १२ हजारभन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी