Skip to content
LAXMI SUNRISE BANK

अपि पावर कम्पनीको २९% हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन, बुधबार बुक क्लोज हुँदै

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अपि पावर कम्पनीको हकप्रद सुरक्षित गर्ने आज मंगलबार अन्तिम दिन रहेको छ । बैंकको २९% हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । बैंकले सोहि प्रयोजनको लागि बुधबार बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म कायम सेयरधनीले हकप्रद भर्न पाउनेछन् । बैंकले ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद बिक्री गर्न लागेको हो । हकप्रद बिक्री प्रबन्धकमा काम मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK