काठमाडौँ । उर्जा मन्त्री विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) दुई दिने भारत भ्रमणमा जाने भएपछि श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।
प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत जाँदैछन् । सोही कारण वयिताक्रम अनुसार श्रेष्ठलेकावा प्रमको जिम्मेवारी पाएका हुन् ।
प्रधानमन्त्री शाह आज (आइतबार) भारत भ्रमणमा जाँदैछन् । भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति र प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग भेट गर्दैछन् । प्रधानमन्त्री शाह भारत भ्रमण सकेर सोमबार साँझ स्वदेश फर्किनेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्