×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्त्रिपरिषद बैठक बस्दै, बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिस गरिने !

GLOBAL IME BANK

मन्त्रिपरिषद बैठक बस्दै, बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिस गरिने !

१५ जेष्ठ २०७८, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बजेट सार्वजनिक हुनुअघि मन्त्रिपरिषद बैठक बस्ने भएको छ । बजेटकै निर्णय गर्न मन्त्रिपरिषद बैठक बिहान ११ बजे बोलाइएको बताइएको छ । आजको बैठकले अध्यादेशका रुपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिस गर्नेछ । 
राष्ट्रपति स्वीकृति प्रदान गरेपछि अपराह्न चार बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्ने तयारी गरेका छन् । पूर्ण आकारको बजेट ल्याउने सरकारको तयारी छ । जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएकाले अध्यादेशबाट बजेट ल्याउन लागिएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: