Skip to content
LAXMI SUNRISE BANK

जनरल इन्स्योरेन्सद्वारा चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, नाफामा १०७.४८% छलाङ

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आकर्षक वृद्धि गरेको छ । कम्पनीले १०७.४८% ले नाफा बढाएर ६ करोड ३६ लाख ८७ हजार रुपैयाँ कमाउन सफल भएको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले ३ करोड ६ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीका अनुसार बिमा कोषको आकार पनि ११५.३९% ले बढेको छ भने खुद बिमा शुल्क आर्जन भने १६.१०% ले घटेर १६ करोड ३६ लाख २५ हजार रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४९ पैसा छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK