NABIL AD
Civil Bank

जनरल इन्स्योरेन्सद्वारा चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, नाफामा १०७.४८% छलाङ

GARIMA BANK AD
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आकर्षक वृद्धि गरेको छ । कम्पनीले १०७.४८% ले नाफा बढाएर ६ करोड ३६ लाख ८७ हजार रुपैयाँ कमाउन सफल भएको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले ३ करोड ६ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीका अनुसार बिमा कोषको आकार पनि ११५.३९% ले बढेको छ भने खुद बिमा शुल्क आर्जन भने १६.१०% ले घटेर १६ करोड ३६ लाख २५ हजार रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४९ पैसा छ ।
Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

BLUE DIAMOND AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal