
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै विभिन्न ५ पदका लागि कर्मचारीको माग गरेको हो । कम्पनीले विभागीय प्रमुखका लागि केहि, प्रदेश प्रमुखका लागि केहि, अनुगमन अधिकृतका लागि केहि, शाखा प्रवन्धकका लागि केहि र सहायक/प्रशिक्षार्थीका लागि केहि कर्मचारीको माग गरेको हो । इच्छुक नागरिकले यो सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन दिईसक्नुपर्नेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्