
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा हिमालयन जनरल इन्स्योरेन्सको खुद नाफा घटेको छ । गत वर्षको तुलनामा १९.१३% ले नाफा घटेर ९ करोड १० लाख ३४ हजार रुपैयाँमा सीमित भएको छ । कम्पनीले गत वर्ष भने ११ करोड २५ लाख ७४ हजार रुपैयाँ नाफा गरेको थियो ।
वित्तीय विवरण अनुसार कम्पनीको बिमा कोषमा भने १३.९६% ले सुधार भएको छ भने रिजर्भ कोष ४.६०% ले घटेको छ । खुद बिमा शुल्क पनि १६.८३% ले बढेर २१ करोड ६३ लाख २७ हजार रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ३८ रुपैयाँ २ पैसा र प्रतिसेयर नेटवर्थ २५६ रुपैयाँ ६३ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्