
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले नाफा ७५.६२% ले बढाएर १८ करोड ८५ लाख रुपैयाँ कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । यस्तै कम्पनीको खुद बिमा शुल्क ४२.८९% ले बढेर ५१ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।
वित्तीय विवरण अनुसार बिमा कोषको आकार पनि ४८.७२% ले बढेर ४५ करोड ३२ लाख रुपैयाँ पुगेको छ भने चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ९ रुपैयाँ २२ पैसाले बढेर वार्षिक २३ रुपैयाँ २४ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ८७ पैसा छ । कम्पनीले कुल १९ करोड ८३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्