×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

NABIL AD
Civil Bank

बन्दको अवधिमा होटलभित्र लुकेर जुवा खेलिरहेका १० जना पक्राउ, ६० हजार बढी रकम बरामद

GARIMA BANK AD
BIZBAZAR AD
  • अर्थ सरोकार सम्बाददता
रौतहट । बन्दको अवधिमा होटलभित्र  लुकेर जुवा खेलिरहेका १० जना पक्राउ परेका छन् । रौतहटको सदरमुकाम गौरस्थित सुर्य बेम्बो रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा गौर–१ बस्ने करणकुमार यादव, राजाबाबु महतो, विवेक जैसवाल, अर्जुन कुमार बैठा, अरुण महतो छन् । 
जिल्ला प्रहरी कार्यालयका अनुसार गौर–३ बस्ने आशिष कुमार झा, शिवशंकर यादव, राजदेवी नगरपालिका–४ बस्ने पुष्पेन्द्र झा, वडा नं. ६ बस्ने असलम मिकरानी र रेस्टुरेन्ट सञ्चालक सर्लाही बलरा–३ बस्ने अभिषेक मिश्र पनि पक्राउ परेका छन् । जुवास्थलबाट प्रहरीले ६४ हजार १६५ नगद, तीन बुक तास र ११ थान मोबाइल बरामद गरेको छ ।
Hamro Parto AD
MEGA
https://ntc.net.np/post/summer-offer-2022?r=Rq6n92

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal