
- अर्थ सरोकार सम्बाददता
रौतहट । बन्दको अवधिमा होटलभित्र लुकेर जुवा खेलिरहेका १० जना पक्राउ परेका छन् । रौतहटको सदरमुकाम गौरस्थित सुर्य बेम्बो रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौर–१ बस्ने करणकुमार यादव, राजाबाबु महतो, विवेक जैसवाल, अर्जुन कुमार बैठा, अरुण महतो छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गौर–३ बस्ने आशिष कुमार झा, शिवशंकर यादव, राजदेवी नगरपालिका–४ बस्ने पुष्पेन्द्र झा, वडा नं. ६ बस्ने असलम मिकरानी र रेस्टुरेन्ट सञ्चालक सर्लाही बलरा–३ बस्ने अभिषेक मिश्र पनि पक्राउ परेका छन् । जुवास्थलबाट प्रहरीले ६४ हजार १६५ नगद, तीन बुक तास र ११ थान मोबाइल बरामद गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्