
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको साधारणसभा जेठ २८ गते हुने भएको छ । कम्पनीको सभा भर्चुअल माध्यमबाट २८ गते अपरान्ह ४ बजेबाट हुने भएको हो । सभामा कम्पनीले १०% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।
कम्पनीले लगानीकर्तालाई आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ५% बोनस सेयर र ५% कर प्रयोजन सहित नगद लाभांश वितरण गर्न लागेको हो । आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । यस्तै सभाका लागि कम्पनीले जेठ १४ गते बुक क्लोज गर्नेछ । जेठ १३ गतेसम्म कायम लगानीकर्ताले लाभांश पाउने छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्