
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले १ करोड १९ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा १२६.६३% ले बढाएर १ करोड १९ लाख रुपैयाँ कमाएको जनाएको हो । गत वर्ष कम्पनीले ५२ लाख ७९ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।
यस अवधिमा जगेडा कोषमा ३ करोड ४२ लाख रुपैयाँ छ भने चुक्ता पुँजी ७ करोड रुपैयाँ रहेको छ । यस्तै कम्पनीको खुद ब्याज आम्दानी २१.८१% ले बढेको छ । चैत मसान्त पुग्दा कम्पनी १ अर्ब ६९ करोड रुपैयाँ नोक्सानमा रहेको छ । यस्तै कम्पनीले १ अर्ब ७१ करोड २६ लाख रुपैयाँ राइट ब्याक गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्