×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मानुषी लघुवित्त वित्तीय संस्थाद्धारा १ अर्ब ७२ करोड रुपैयाँ राइट ब्याक, खुद नाफामा १२६.६ प्रतिशतको प्रगति (विवरणसहित)

GLOBAL IME BANK

मानुषी लघुवित्त वित्तीय संस्थाद्धारा १ अर्ब ७२ करोड रुपैयाँ राइट ब्याक, खुद नाफामा १२६.६ प्रतिशतको प्रगति (विवरणसहित)

२१ बैशाख २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले १ करोड १९ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा १२६.६३% ले बढाएर १ करोड १९ लाख रुपैयाँ कमाएको जनाएको हो । गत वर्ष कम्पनीले ५२ लाख ७९ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । 
यस अवधिमा जगेडा कोषमा ३ करोड ४२ लाख रुपैयाँ छ भने चुक्ता पुँजी ७ करोड रुपैयाँ रहेको छ । यस्तै कम्पनीको  खुद ब्याज आम्दानी २१.८१% ले बढेको छ । चैत मसान्त पुग्दा कम्पनी १ अर्ब ६९ करोड रुपैयाँ नोक्सानमा रहेको छ । यस्तै कम्पनीले १ अर्ब ७१ करोड २६ लाख रुपैयाँ राइट ब्याक गरेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: