
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयेजनाका लागि तीन अर्ब ५१ करोड रकम विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट विवरण प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडलले मेलम्ची खानेपानी आयोजनाका लागि उक्त रकम विनियोजना गरिएको बताएका हुन् ।
यस्तै उनले आगामी वर्ष सबै नागरिकलाई आधारभूत खानेपानी तथा सरसफाई सेवा पु¥याइने बताउँदै ‘एक घर एक धारा’को अवधारणा कार्यान्वयन गरी गुणस्तरीय खानेपानी सेवाको पहुँच विस्तार गरिने बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्