
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । माउण्टेन इनर्जी नेपालले ४ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ९.५७% ले थोरै हो । गत वर्ष कम्पनीले ५ करोड ५२ लाख नाफा कमाएको थियो ।
कम्पनीको बिद्युत बिक्रीबाट गर्ने आम्दानी घटेर ९ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष १० करोड ६९ लाख रुपैयाँ बिद्युत बिक्रीबाट आम्दानी गरेको थियो । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ५१ पैसा र प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ३२ पैसा छ ।
हाल यसको चुक्ता पुँजी १ अर्ब ९६ करोड रुपैयाँ रहेको छ भने कम्पनीले रिटेन्ड अर्निङको लागि ३४ करोड ४४ लाख रुपैयाँ छुट्याएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्