NABIL AD
Civil Bank

माउण्टेन इनर्जीद्वारा तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, खुद नाफा ९.५७% ले घट्यो !

GARIMA BANK AD
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । माउण्टेन इनर्जी नेपालले ४ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ९.५७% ले थोरै हो । गत वर्ष कम्पनीले ५ करोड ५२ लाख नाफा कमाएको थियो । 
कम्पनीको बिद्युत बिक्रीबाट गर्ने आम्दानी घटेर ९ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष १० करोड ६९ लाख रुपैयाँ बिद्युत बिक्रीबाट आम्दानी गरेको थियो । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ५१ पैसा र प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ३२ पैसा छ । 
हाल यसको चुक्ता पुँजी १ अर्ब ९६ करोड रुपैयाँ रहेको छ भने कम्पनीले रिटेन्ड अर्निङको लागि ३४ करोड ४४ लाख रुपैयाँ छुट्याएको छ ।
Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

BLUE DIAMOND AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal