
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेशनल हाइड्रोपावर कम्पनीको खुद नाफा घटेको छ । गत वर्ष कम्पनीले १९ लाख २ हजार रुपैयाँ नाफा कमाएकोमा यस वर्ष घटेर ६६ लाख ९२ हजार रुपैयाँ नोक्सानमा रहेको छ ।
यस्तै कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी १९.९७% पनि घटेको छ । कम्पनीको रिजर्भ कोष ३३ करोड २९ लाख रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर आम्दानी वार्षिक २ रुपैयाँ १५ पैसा (वार्षिक) रहेको यसको प्रतिसेयर नेटवर्थ ७५ रुपैयाँ ९७ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्