×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेशनल लाइफ इन्स्योरेन्सले कमायो ३२ करोड २५ लाख रुपैयाँ नाफा, प्रतिसेयर आम्दानीमा भने गिरावट (विस्तृत विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेशनल लाइफ इन्स्योरेन्सले कमायो ३२ करोड २५ लाख रुपैयाँ नाफा, प्रतिसेयर आम्दानीमा भने गिरावट (विस्तृत विवरणसहित)

Artha Sarokar

२९ बैशाख २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले खुद नाफा २.२०% ले बढाएर ३२ करोड २५ लाख ७० हजार रुपैयाँ कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो  । गत वर्ष कम्पनीले ३१ करोड ५६ लाख २१ हजार रुपैयाँ नाफा गरेको थियो । 
कम्पनीको जीवन बिमा कोष पनि २७.५६% ले बढेको छ भने खुद बिमा शुल्क ५३.६८% ले बढेर ८ अर्ब ६९ करोड भन्दा बढी पुगेको छ । यता प्रतिसेयर आम्दानी भने ९७ पैसाले घटेर १२ रुपैयाँ ६८ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ १ पैसा छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी