
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार बढेको छ । आइतबारको तुलनमा नेप्से २७.४१ अंकले बढेर २६४५.८४ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २१८ कम्पनीको ७५ लाख ७९ हजार ३ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब २० करोडमाथिको कारोबार भएको छ । आइतबार नेप्से १८.५६ अंकले घटेको थियो ।
आज सबैभन्दा बढी कारोबार नेपाल पुनर्बीमाको भएको छ । यस कम्पनीको २७ करोडमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: अपर तामाकोशी र हाइड्रोइलेट्रिसिटि इन्भेष्टमेन्टको भएको छ । आज सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै राष्ट्रिय बिमा कम्पनीका लगानीकर्ताले कमाएका छन् भने बिशाल बजारका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्