
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले ४०.५०% ले खुद नाफा वृद्धि गरी १२ करोड ७३ लाख ११ हजार रुपैयाँ कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ५४ पैसा र प्रतिसेयर नेटवर्थ १८९ रुपैयाँ ३० पैसा रहेको छ । यस्तै रिजर्भ कोष पनि १४.१३% ले बढेको छ भने बिमा कोषमा १७.१२% ले बढेर ६० करोड ५ लाख ८६ हजार रुपैयाँ जम्मा भएको छ । यता खुद बिमा शुल्क पनि ६०.२१% ले बढेर ४८ करोड ४५ लाख ४५ हजार रुपैयाँ पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्