
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । राधी विद्युत कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा ९.१८% ले बढी हो । कम्पनीको बिजुली बिक्रीबाट हुने आम्दानी भने १२ करोड १६ लाख रुपैयाँबाट घटेर ११ करोड ४७ लाख रुपैयाँमा झरेको छ ।
अन्य स्रोतबाट गर्ने आम्दानी भने २ लाख ७२ हजार रुपैयाँबाट बढाएर २५ लाख ४७ हजार रुपैयाँ पुर्याएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ६३ पैसा (वार्षिक) रहेको छ भने प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ८५ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्