×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा राधी विद्युत कम्पनीले ६ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमायो

GLOBAL IME BANK

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा राधी विद्युत कम्पनीले ६ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमायो

२७ बैशाख २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । राधी विद्युत कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा ९.१८% ले बढी हो । कम्पनीको बिजुली बिक्रीबाट हुने आम्दानी भने १२ करोड १६ लाख रुपैयाँबाट घटेर ११ करोड ४७ लाख रुपैयाँमा झरेको छ ।
अन्य स्रोतबाट गर्ने आम्दानी भने २ लाख ७२ हजार रुपैयाँबाट बढाएर २५ लाख ४७ हजार रुपैयाँ पुर्याएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ६३ पैसा (वार्षिक) रहेको छ भने प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ८५ पैसा छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: