×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कहिले आउला रेल ? रेलमार्ग निर्माणको लागि १० अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन #NepalBudget

GLOBAL IME BANK

कहिले आउला रेल ? रेलमार्ग निर्माणको लागि १० अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन #NepalBudget

१५ जेष्ठ २०७८, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । सरकारले रेलमार्ग निर्माणको लागि १० अर्ब ३ करोड रुपैयाँ छुट्टयाएको छ ।
आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशका विभिन्न ठाउँमा रेलमार्ग निर्माणका लागि १० अर्ब ३ करोड रुपैयाँ रुपैयाँ छुट्टयाएको बताएका हुन्  ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: