Skip to content
LAXMI SUNRISE BANK

सबैको लघुवित्त वित्तीय संस्थाको खुद नाफामा २२२.१३% को आकर्षक प्रगति, जगेडा कोषमा कति ? (विस्तृत विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सबैको लघुवित्त वित्तीय संस्थाले खुद नाफा २२२.१३% ले बढाएर ७ करोड ९२ लाख ७० हजार रुपैयाँ कमाउन सफल भएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले २ करोड ४६ लाख ८ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । 
कम्पनीले खुद ब्याज आम्दानी ७३.७८% र सञ्चालन नाफा पनि १०८.२२% ले बढाएको छ । चैत मसान्तसम्म आइपुग्दा सबैको लघुवित्तको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ७ पैसाले बढेर वार्षिक ५१ रुपैयाँ ३० पैसा पुगेको छ । चुक्ता पुँजी २० करोड ६० लाख २७ हजार रुपैयाँ छ भने जगेडा कोषमा ९ करोड ३१ लाख ८० हजार रुपैयाँ छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK