×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सबैको लघुवित्त वित्तीय संस्थाको खुद नाफामा २२२.१३% को आकर्षक प्रगति, जगेडा कोषमा कति ? (विस्तृत विवरणसहित)

GLOBAL IME BANK

सबैको लघुवित्त वित्तीय संस्थाको खुद नाफामा २२२.१३% को आकर्षक प्रगति, जगेडा कोषमा कति ? (विस्तृत विवरणसहित)

१९ बैशाख २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सबैको लघुवित्त वित्तीय संस्थाले खुद नाफा २२२.१३% ले बढाएर ७ करोड ९२ लाख ७० हजार रुपैयाँ कमाउन सफल भएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले २ करोड ४६ लाख ८ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । 
कम्पनीले खुद ब्याज आम्दानी ७३.७८% र सञ्चालन नाफा पनि १०८.२२% ले बढाएको छ । चैत मसान्तसम्म आइपुग्दा सबैको लघुवित्तको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ७ पैसाले बढेर वार्षिक ५१ रुपैयाँ ३० पैसा पुगेको छ । चुक्ता पुँजी २० करोड ६० लाख २७ हजार रुपैयाँ छ भने जगेडा कोषमा ९ करोड ३१ लाख ८० हजार रुपैयाँ छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: