
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले ५ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले १००.९५% ले नाफा बढाएर ५ करोड ८१ लाख रुपैयाँ कमाएको हो । गत वर्ष सोहि अवधिमा कम्पनीले २ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीले यस अवधिमा कम्पनीको खुद बिमा शुल्क पनि बढेर ९ करोड ४२ लाख रुपैयाँ पुगेको छ भने बिमा कोषको आकार ९४.३४% ले बढेर ८ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ । जगेडा कोषमा भने ७ करोड ५९ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८० पैसा (वार्षिक) सानिमाको प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ ०६ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्