×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा जनरल इन्स्योरेन्सद्वारा तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कति कमायो नाफा ? (विस्तृत विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सानिमा जनरल इन्स्योरेन्सद्वारा तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कति कमायो नाफा ? (विस्तृत विवरणसहित)

Artha Sarokar

१९ बैशाख २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले ५ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले १००.९५% ले नाफा बढाएर ५ करोड ८१ लाख रुपैयाँ कमाएको हो । गत वर्ष सोहि अवधिमा कम्पनीले २ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको थियो । 
कम्पनीले यस अवधिमा कम्पनीको खुद बिमा शुल्क पनि बढेर ९ करोड ४२ लाख रुपैयाँ पुगेको छ भने बिमा कोषको आकार ९४.३४% ले बढेर ८ करोड ५७ लाख रुपैयाँ पुगेको छ । 
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ । जगेडा कोषमा भने ७ करोड ५९ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८० पैसा (वार्षिक) सानिमाको प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ ०६ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी