NABIL AD
Civil Bank

सानिमा लाइफ इन्स्योरेन्सको नाफा ११.७४% ले वृद्धि, रिजर्भ कोषमा २० करोड ६३ लाख रुपैयाँ (विवरणसहित)

GARIMA BANK AD
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको यो नाफा गत वर्षको तुलनामा ११.७४% ले धेरै हो ।
कम्पनीले चैत मसान्तसम्म जीवन बिमा कोषको आकार पनि ७७ करोड ५७ लाख रुपैयाँबाट बढाएर १ अर्ब ९२ करोड रुपैयाँ पुर्याएको छ । यस्तै १ अर्ब ४४ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ भने रिजर्भ कोषमा २० करोड ६३ लाख रुपैयाँ छ । 
Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

BLUE DIAMOND AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal