×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सानिमा लाइफ इन्स्योरेन्सको नाफा ११.७४% ले वृद्धि, रिजर्भ कोषमा २० करोड ६३ लाख रुपैयाँ (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको यो नाफा गत वर्षको तुलनामा ११.७४% ले धेरै हो ।
कम्पनीले चैत मसान्तसम्म जीवन बिमा कोषको आकार पनि ७७ करोड ५७ लाख रुपैयाँबाट बढाएर १ अर्ब ९२ करोड रुपैयाँ पुर्याएको छ । यस्तै १ अर्ब ४४ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ भने रिजर्भ कोषमा २० करोड ६३ लाख रुपैयाँ छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: