Skip to content
LAXMI SUNRISE BANK

अन्तत: एसईई र कक्षा १२ को परीक्षा स्थगित

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बिहान बसेको बोर्डको बैठकले कोरोनाको जोखिम उच्च रहेकाले एसईई र कक्षा १२ को बोर्ड परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । एसईई जेठ १३ गतेदेखि र १२ कक्षाको परीक्षा जेठ २६ देखि गर्ने तयारी बोर्डको थियो । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK