×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१३.०९ अंकले घटेर बन्द भयो सेयर बजार, कारोबार रकममा भने नयाँ कीर्तिमानी

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

१३.०९ अंकले घटेर बन्द भयो सेयर बजार, कारोबार रकममा भने नयाँ कीर्तिमानी

५ जेष्ठ २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददता 
काठमाडौं । साताको कारोबारको चौंथो दिन सेयर बजारमा सामान्य करेक्सन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार कारोबार रकमले भने नयाँ रेकर्ड कायम भएको छ । आज नेप्सेमा ११ अर्ब ९५ करोड ८० लाख बराबरको करोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । 
यसअघि हिजो मंगलबार नेप्सेमा ११ अर्ब ३५ करोड ९३ लाख बराबरको करोबार भएको थियो । नेप्से १३.०९ अंकले घटेर दुई हजार सात सय ८० दशमलब ८१ विन्दुमा कायम भएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: