
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा युनाइटेड इन्स्योरेन्सले ५ करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको तुलनामा ३३५.५३% ले धेरै हो । गत वर्षको सोहि अवधिमा कम्पनीले १ करोड २१ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको खुद बिमा शुल्क ५३.१७% ले बढेको छ भने बिमा कोषको आकार पनि १२.५८% ले बढेको छ । हालसम्म कम्पनीले १४ करोड ८६ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ ।संस्थाको प्रतिसेयर आम्दानी ५ रुपैयाँ १३ पैसा र प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ०१ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्