
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको दास्रो दिन सोमबार सुनको मूल्य बढेको छ । आइतबार प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ४ सयले बढेर ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन भने प्रतितोला ८९ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७७ हजार ५ सय ५ रुपैयाँ तोकेको छ र प्रति १० ग्राम तेजावी सुनको मूल्य ७७ हजार १ सय २० रुपैयाँ कायम गरेको छ । यस्तै प्रति १० ग्राम चाँदीको मूल्य भने १ हजार १ सय १० रुपैयाँ कायम गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्