×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Civil Bank

जलविद्युत लगानी तथा विकास कम्पनीले हकप्रद निष्कासनका लागि कहिले गर्दैछ बुक क्लोज ?

CITY EXPRESS AD
BIZBAZAR AD
  • अर्थ सरोकार सम्बदददाता
काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले जेठ २८ गते शुक्रबार बुक क्लोज गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि जेठ २८ गते बुक क्लोज गर्ने भएको हो । जेठ २७ गते बिहीबारसम्म कायम लगानीकर्ताले मात्र यस हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
यता धितोपत्र बोर्डले कम्पनीलाई १ः१ अनुपातमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिइसकेको छ । जससंगै कम्पनीले छिट्टै हकप्रद बिक्रीको प्रकृया अघि बढाउनेछ भने यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्ने भएको छ ।
Hamro Parto AD
MEGA BANK AD
https://ntc.net.np/post/summer-offer-2022?r=Rq6n92

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal