
- अर्थ सरोकार सम्बदददाता
काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले जेठ २८ गते शुक्रबार बुक क्लोज गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि जेठ २८ गते बुक क्लोज गर्ने भएको हो । जेठ २७ गते बिहीबारसम्म कायम लगानीकर्ताले मात्र यस हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
यता धितोपत्र बोर्डले कम्पनीलाई १ः१ अनुपातमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिइसकेको छ । जससंगै कम्पनीले छिट्टै हकप्रद बिक्रीको प्रकृया अघि बढाउनेछ भने यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्ने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्