
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । चालू आवको तेस्रो त्रैमासमा जाल्पा लघुवित्त वित्तीय संस्थाले ६ करोड २९ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको नाफा २२३.९० प्रतिशतले वृद्धि भएको हो । गत वर्षको सोहि अवधिमा कम्पनीले १ करोड ९४ लाख ४२ हजार रुपैयाँ नाफा कमाएको हो ।
यस्तै कम्पनीको खुद ब्याज आम्दानी, सञ्चालन नाफा पनि वृद्धि भएको छ । चैत मसान्तसम्ममा कम्पनीले खुद ब्याज आम्दानी ११६.३२ प्रतिशत र सञ्चालन नाफा १०१.०५ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको चुक्ता पूँजी १० करोड ७८ लाख रुपैयाँ छ भने जगेडा कोषमा २६ करोड ६३ लाख ८७ हजार रुपैयाँ सञ्चित छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्