
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । जीवन विकास लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । लघुवित्तलाई १९ लाख ७७ हजार ३०० कित्ता अर्थात १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न बोर्डले जेठ ३० गते अनुमति दिएको हाे ।
आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ६० करोड ८४ लाख रुपैयाँ पुग्नेछ । कम्पनीको आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी-आइआर बीबीबी (त्रिपल बी) रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा नै दायित्व पुरा गर्न सकिने औषत जोखिम रहेको जनाउँछ। आईपिओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्