
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल खुला विश्वविद्यालयको उपकुलपति र कुल सचिव पदमा नियुक्तिका लागि नाम सिफारिस समितिले दरखास्त आह्वान गरेको छ । उपकुलपति हुन प्राध्यापन वा अनुसन्धानको क्षेत्रमा कम्तिमा २० वर्ष काम गरेको हुनुपर्नेछ।
यस्तै कुल सचिव पदमा नियुक्तिका लागि प्राध्यापन, अनुसन्धान वा प्रशासनको क्षेत्रमा १५ वर्ष काम गरेका हुनुपर्नेछ ।योग्य र इच्छुकले ७ दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय वा शिक्षा मन्त्रीको सचिवालयमा इमेल गर्न सक्नेछन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्