
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेप्सेमा खानीखोला हाइड्रोपावर कम्पनीको सेयर कारोबार रोक्का भएको छ । नेप्सेले सो कम्पनीले वित्तीय विवरण सार्वजनिक नगरेको भन्दै सेयर कारोबार रोक्का गरेको हाे ।
धितोपत्र सूचिकरण विनियमावली, २०७५ को विनियम २२ (१) (क) मा भएको व्यवस्था बमोजिम वित्तीय विवरण नेप्सेमा पेश गरेको नपाइएकाले कारोबार रोक्का गरिएको नेप्सेले सूचनामार्फत जनाएको हो ।
आइतबार लगानीकर्ता केशब कोइरालाले खानीखोला हाइड्रोपावरको सेयर कारोबार रोक्का गरि पाउँ भनि सेबोन, नेप्से र विधुत नियमन आयोगमा उजुरी दिएका थिए ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्