
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको ५% नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा हुने थालेको छ । कम्पनीले जेठ १३ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गर्न थालेको हो ।
यता हालसम्म पनि डिम्याट खाता र बैंक खाता अद्यावधिक नगरेकाहरुलाई भने खाता अद्यावधिक गर्न आग्रह गरेको छ । अनिमात्र नगद लाभांश खातामा जम्मा हुनेछ । कम्पनीले जेठ २८ गते बसेको साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ५% बोनस सेयर र ५% नगद लाभांश गरी कुल १०% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्