
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले सञ्चालकमा हरिभक्त सिग्देललाई नियुक्त गरेको छ । बैंकको असार ३ गते बसेको सञ्चालक समितिको बैठकले सिग्देललाई कम्पनीको सञ्चालक पदमा नियुक्त गरेको हो । बैंकले संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक पदमा हरिभक्त सिग्देललाई नियुक्त गरेको हो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्