×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकको कोर बैंकिङ सिस्टम स्तरोन्नति कार्य सम्पन्न, सम्पूर्ण बैंकिङ सेवा सुचारु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नबिल बैंकको कोर बैंकिङ सिस्टम स्तरोन्नति कार्य सम्पन्न, सम्पूर्ण बैंकिङ सेवा सुचारु

Artha Sarokar

७ असार २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नबिल बैंक लिमिटेडको सम्पूर्ण बैंकिङ सेवा असार ४ गते शुक्रबारदेखि बन्द भएको थियो । बैंकको कोर बैंकिङ सिस्टम स्तरोन्नति गर्नुपर्ने भएकाले बैंकले आफ्नो सम्पूर्ण बैंकिङ सेवा बन्द गरेको थियो । हाल बैंकको स्तरोन्नति कार्य सम्पन्न भई सम्पूर्ण बैंकिङ सेवा सुचारु गरिएको बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी