Skip to content
LAXMI SUNRISE BANK

ङादी गुप्र पावरका संचालक दिनेश गुरूङको राजिनामा स्वीकृत

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ङादी गुप्र पावरले दिनेश गुरूङको राजिनामा स्वीकृत गरेको छ । कम्पनीको बुधबार सम्पन्न संचालक समितिको बैठकले संचालक गुरूङले दिएको राजिनामा स्वीकृत गरेको हो । सो बैठकले रिली गुरूङलाई बाँकी कार्यकालका लागि संचालकमा नियुक्त गर्ने निर्णय पनि गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK