×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रिज्म एग्रो सञ्चालक राणाद्धारा दुई करोड राजस्व छली

GLOBAL IME BANK

प्रिज्म एग्रो सञ्चालक राणाद्धारा दुई करोड राजस्व छली

१ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । राजस्व अनुसन्धान विभागले प्रिज्मा एग्रो कमोडिटीज ट्रेडिङले भन्सार छलीका गरेको जनाएको छ ।कम्पनीले भन्सार चारी पैठारी गरि राजस्व चुहावट गरेका कारण एक करोड दुई लाख साठी हजारको विगोसहित आइतबार उच्च अदालत जनकपुर अस्थायी इजलास विरगञ्जमा मुद्दा दायर गरेको छ ।
प्रिज्म एग्रोका सञ्चालक विज्ञानजंग राणा र वेदान्तगजंग राणाले राजस्व चुहावट गरेको आरोपमा विभागले मुद्दा दायर गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: