
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । राजस्व अनुसन्धान विभागले प्रिज्मा एग्रो कमोडिटीज ट्रेडिङले भन्सार छलीका गरेको जनाएको छ ।कम्पनीले भन्सार चारी पैठारी गरि राजस्व चुहावट गरेका कारण एक करोड दुई लाख साठी हजारको विगोसहित आइतबार उच्च अदालत जनकपुर अस्थायी इजलास विरगञ्जमा मुद्दा दायर गरेको छ ।
प्रिज्म एग्रोका सञ्चालक विज्ञानजंग राणा र वेदान्तगजंग राणाले राजस्व चुहावट गरेको आरोपमा विभागले मुद्दा दायर गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्