×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् सबैभन्दा बढी सेयर कारोबार भएका दश कम्पनीहरु

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

यी हुन् सबैभन्दा बढी सेयर कारोबार भएका दश कम्पनीहरु

Artha Sarokar

२६ जेष्ठ २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको चौंथो दिन बुधबार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ ।  नेप्से परिसूचक  १३.५६ अंकले घटेर दुई हजार नौ सय ४६ दशमलब ५८ विन्दुमा कायम भएको छ ।  यस अवधिमा १६ अर्ब ९९ करोड ७० लाख बराबरको कारोबार भएको छ ।
यस्तै आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावरको सेयर कारोबार भएको छ । यस कम्पनीको ८७ करोडमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश: नेपाल पुनर्बिमा कम्पनी, नेपाल इन्स्योरेन्स, लुम्बिनी विकास बैंक, युनाइटेदड मोदी हाइड्रोपावर, शिवम सिमेन्ट, ज्योति विकास बैंक, प्रभु इन्स्योरेन्स, हिमालयन डिस्टिलरि र मुक्तिनाथ विकास बैंकको कारोबार भएको छ ।
हेर्नुहोस् सार्वधिक कारोबार भएका कम्पनी :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी