×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

यी हुन् सबैभन्दा बढी सेयर कारोबार भएका दश कम्पनीहरु

SAGARMATHA CEMENTS
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको चौंथो दिन बुधबार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ ।  नेप्से परिसूचक  १३.५६ अंकले घटेर दुई हजार नौ सय ४६ दशमलब ५८ विन्दुमा कायम भएको छ ।  यस अवधिमा १६ अर्ब ९९ करोड ७० लाख बराबरको कारोबार भएको छ ।
यस्तै आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावरको सेयर कारोबार भएको छ । यस कम्पनीको ८७ करोडमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश: नेपाल पुनर्बिमा कम्पनी, नेपाल इन्स्योरेन्स, लुम्बिनी विकास बैंक, युनाइटेदड मोदी हाइड्रोपावर, शिवम सिमेन्ट, ज्योति विकास बैंक, प्रभु इन्स्योरेन्स, हिमालयन डिस्टिलरि र मुक्तिनाथ विकास बैंकको कारोबार भएको छ ।
हेर्नुहोस् सार्वधिक कारोबार भएका कम्पनी :
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal