अरुण भ्याली हाइड्रोपावरको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत अर्थ सरोकार १ श्रावण २०७८, शुक्रबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ । शुक्रबार कम्पनीको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको हो । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !