×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बीपी कोइराला अस्पतालले माग्यो ६३ कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सीसहित)

  • अर्थ सरोकार सम्बाददाता

चितवन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ६३ कर्मचारीको माग गरेको छ । अस्पतालले रिक्त रहेका विभिन्न पदहरूमा आन्तरिक तथा खुला प्रतियोगिताद्वारा स्थायी रुपमा लोक सेवा आयोगबाट सहमति प्राप्त भएअनुसार योग्यता पुगेका नागरिकहरूले दरखास्त दिन आह्वान गरेको हो ।

सुचना प्रकाशित भएको २१ दिनभित्र र दोब्बर दस्तुर तिरी म्याद सकिएको ७ दिन भित्रसम्म दरखास्त दिन सकिनेछ । । अस्पतालले चौथो, पाँचौं, सातौं, आठौं र नवौं तहसम्मका लागि कर्मचारी माग गरेको हो ।

हेर्नुहोस् भ्याकेन्सी :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: