×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बजारमा साना-ठुला करेक्सन आउनु सामान्य हो, आत्तिनुपर्ने अवस्था छैन’ : बद्री प्याकुरेलसँगको अन्तर्वार्ता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘बजारमा साना-ठुला करेक्सन आउनु सामान्य हो, आत्तिनुपर्ने अवस्था छैन’ : बद्री प्याकुरेलसँगको अन्तर्वार्ता

Artha Sarokar

२१ असार २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
 काठमाडौँ । बुलिस लयमा निरन्तर अगाडी बढिरहेको सेयर बजारमा पछिल्लो समय करेक्सन देखिन थालेको छ। आज बढ्ला, भोलि बढ्ला भन्दाभन्दै बजार निरन्तर ओरालो लाग्न थालेपछि साना लगानीकर्ताहरु आत्तिएका छन् । तर अहिलेको बजार बुलिस लयमा नै भएकाले बजार अझ माथि जाने जानकारहरुको ठम्याई छ ।
यसैबीचमा आरबीबी मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले सेयर बजारमा साना ठुला करेक्सन आउनु सामान्य भएको बताएका छन्। अर्थ सरोकार डटकमको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘मार्केट टक’मा बोल्दै उनले अहिलेको बजारमा देखिएका करेक्सनहरु सामन्य भएको र बजार बुलिस लयमा नै भएकाले आत्तिनु नपर्ने बताएका हुन्।
उनले आफ्नो कम्पनीले ल्याएको आरबीबी म्युचुअल फन्ड ले पनि विस्तारै तर राम्रो रिटर्न दिने अपेक्षा राखेको बताएका छन्। उनीसँगको कुराकानीमा हामीले समग्र बजारको स्थिति, आरबीबी म्युचुअल फन्ड लगायतका विषयमा कुराकानी गरेका छौं। हेर्नुहोस् यो अन्तर्वार्ता :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी