काठमाडौँ । कामना सेवा विकास बैंक ‘साफा अवार्ड’बाट सम्मानित भएको छ । साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा)ले वितरण गर्ने ‘साफा अवार्ड’बाट सम्मानित भएको हो ।
बैंकले वित्तीय सेवा क्षेत्र अन्तर्गत प्रदान गरिने ‘सर्टिफिकेट अफ मेरिट अवार्ड’ पाएको छ ।
आर्थिक वर्ष २०२४/२५ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि साफाले बैंकलाई सो अवार्ड प्रदान गरेको हो ।
गत वर्षसमेत सो अवार्ड पाएको कामना सेवा विकास बैंक साफा अवार्डबाट सम्मानित भएको यो तेस्रो पटक हो । साफाले हरेक वर्ष दक्षिण एसियाली क्षेत्रमा प्रकाशित वित्तीय प्रतिवेदनहरुको मुल्याङ्कन गरि विभिन्न विधामा अवार्डहरु प्रदान गर्दै आईरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्