काठमाडौं । बौद्धबाट पाँच जना जुवाडे पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त बौद्धले काठमाडौं महानरगपालिका-६ तिनचुली बिगमार्ट नजिक वीरेन्द्र लामाको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ललितपुर गोदावरी घर भएका ३५ वर्षीया तारा थापालगायत पाँच जनालाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले नगद ३९ हजार ९ सय रुपैयाँ र ३ बुक तास बरामद गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्