- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सेन्चुरी कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले आफ्नो पदबाट राजिनामा दिएका छन् । बैंकका एक संचालकले उनको राजीनामाको खबरको पुष्टी गरेका छन् ।
बोर्डसँग केहि विषयमा गम्भीर असहमति हुँदै आएका गौतमले केहि बेरअघि मात्र राजीनामा दिएको बैंक स्रोतले दाबी गरेको छ ।
उनले आफु निकटहरुसँग आफुले भने अनुसार काम गर्न बोर्डले नदिएको गुनासो गर्दै आएका थिए भने बोर्डका संचालकले पनि उनले आफुले कमिटमेन्ट गरेअनुसारको काम नगरेको चर्चा गर्दै आएका थिए ।
उनको बैंकबाट उनको बहिर्गमनसँगै बैंकले मनोज न्यौपानेलाई कामु सीइओ दिने तयारी गरेको छ ।
नयाँ सीइओ भने न्यौपानेलाई नै बनाउने कि बाहिरबाट ल्याउने भन्ने विषयमा छलफल गर्न बाँकी भएपनि सम्भावना भने न्यौपानेलाई नै सीइओ बनाउने तयारी गरेको एक संचालकले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्