×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४ बजे मन्त्रिपरिषद्‌को बैठक बस्‍दै !

GLOBAL IME BANK

४ बजे मन्त्रिपरिषद्‌को बैठक बस्‍दै !

४ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आज सोमबार ४ बजे मन्त्रिपरिषद्‌को बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा मन्त्रिपरिषद्‌को बैठक बोलाएका हुन् ।
आज बस्ने बैठकमा बजेटको विषयमा पनि छलफल हुने बताइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: