Skip to content
LAXMI SUNRISE BANK

दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

अर्थ सरोकार

काठमाडौं । आज दिउँसो मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने भएको हो  ।
बैठकमा समसामयिक विषयवस्तु र दैनिक प्रशासनिक काम कारबाहीबारे छलफलसहित आवश्यक निर्णय हुने बताइएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK