- अर्थ सरोकार सम्बाददाता
दमक । दमकमा तास खेलिरहेको अवस्थामा ९ जना जुवाडे पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकको टोलीले वडा नम्बर ७ हाटखोलास्थित कर्णबहादुर राईको घरबाट शुक्रबार साँझ ९ जनालाई पक्राउ गरेको हो ।
राईसहित, दिनेश अधिकारी, इन्दुकुमार राजवंशी, विक्रम गुरुङ, निर्मल थापा, रामबहादुर धिमाल. राजन दाहाल, अंकित कार्की, जंगा पाठक, मिलन राई र विजय सिंहलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट दुई लाख ८ हजार ९५ रूपैयाँ नगद र १६ थान कौडा बरामद भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्