काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा रामचन्द्र श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको साउन १२ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
बीमा समितिले श्रेष्ठलाई जनरल इन्स्योरेन्सको सिइओ बनाउनका लागि साउन ८ गते नियामकिय स्वीकृति प्रदान गरेको थियो । श्रेष्ठले २०४५ साल कात्तिकदेखि राष्ट्रिय बीमा संस्थानबाट जागिर सुरु गरेका थिए ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्