×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार सार्वजनिक बिदा !

GLOBAL IME BANK

बुधबार सार्वजनिक बिदा !

५ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले ६ गते बुधबार मुस्लिम धर्मावलम्बीहरुको तेस्रो ठूलो पर्व बकर इदको अवसरमा बिदा दिने निर्णय गरेको बताएका हुन् ।
यस्तै सो बैठकले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले नियुक्ति सिफारिस गरेका ११ जना राजदूतको नियुक्ति खारेज गर्ने निर्णय पनि गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: