काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइएमई जनरल इन्स्योरेन्सको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा कम्पनीको ७ प्रतिशत अर्थात ७ लाख ५७ हजार ५०० कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
मंगलबारदेखि कारोबार योग्य हुने यो सेयर सम्बन्धित सेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् । कम्पनीको गत वैशाख १२ गते सम्पन्न २३औं वार्षिक साधारणसभाले उक्त बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्